‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन्। राष्ट्रिय मानव अधिकार [...]

नेकपा माओवादी केन्द्रको बिभिन्न आयोगको संयुक्त परामर्श बैठक पेरिसडाडामा सुरु

माओवादी केन्द्र विभिन्न आयोगको परामर्श बैठक पेरिसडाँडामा शुरु भएको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनको प्रथम उपाध्यक्षमा लम्साल निर्वाचित

काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को प्रथम उपाध्यक्षमा लोकप्रिय मत सहित विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् । टानको ४६ औं वार्षिक [...]

बालेनले किन हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ [...]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी [...]

प्रकाश तामाङले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। ‘हेर्ने कथा’ बाट आफ्नो [...]

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले [...]

दीपक मनाङेको राजीनामा स्वीकृत

काठमाडौं । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन्। सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार [...]

नेकपा एसका कार्याबाहक अध्यक्ष पाण्डे र क्युबाली राजदुतबीच भेटवार्ता

  काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्याबाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्याबाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यबहाक [...]

ओलीप्रति थप आक्रामक बन्दै बालेन: कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोला

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् । एमालेबाट प्रदेश सांसद बनेकी सांसद रेखा शर्माले [...]