चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी [...]

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित

काठमाडौं  । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ [...]

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं : नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई [...]

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र कुशासनको नमुना प्रदर्शन गर्‍यो : ज्वाला

काठमाडौ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा [...]

अनेरास्ववियूको बैठक सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम बैठक सम्पन्न भएको छ। असार २७ र २८ गते किर्तिपुरमा उक्त बैठक सम्पन्न भएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ [...]

कम्पनी रजिस्ट्रारमा सेवाग्राहीलाई सास्ती भयो: राजेन्द्र पाण्डे

काठमाडौँ। कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवाग्राहीले भोग्नुपरेको सास्तीको विषय संसद्‌मा उठेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा यो विषय उठेको हो। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले कम्पनी [...]

कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु गलत-महामन्त्री थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् [...]

अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो- प्रचण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज [...]

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : नेता खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु सकारात्मक भएको बताएका छन् । चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका नेता खनालले सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी [...]

अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जान्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो [...]