ओलीले वैज्ञानिकहरुलाई भने : देश विकासका लागि आविष्कार र अनुसन्धानमा लाग्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित [...]

पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए ‘कालो झण्डा’

कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्। पोखरा महानगरपालिका- १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण [...]

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो: रास्वपा

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो: रास्वपा

गृहमन्त्री लेखक भन्छन्: मेरो पहिलो काम नीति र विधि बनाउने हो

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र [...]

उपसभामुख रानालाई पदबाट हटाउने तयारी

काठमाडौँ। सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको [...]

सुनसरीबाट २४५ किलो गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीबाट २ सय ४५ किलो गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्र प्रहरीले आज करिब २ सय ४५ किलो गाँजा [...]

नवाजुद्दीन सिद्धिकी भन्छन् : नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु

काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् । निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता [...]

आज विश्व आत्महत्या रोकथाम दिवस ,विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) [...]

भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँन दौडाहामा छु : प्रचण्ड

सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा रहेको बताएका छन् । सिराहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता [...]

पनौतीमा एक महिला मृत फेला

काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो। मृतक बनेपा [...]