संचालनमा आयो ‘जिओ फ्लाईट’- मोबाईलबाटै सबै सुविधा लिन सकिने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट [...]

इजरायली आक्रमणको विरोध गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।  शुक्रवार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपालगायत १२ कम्युनिस्ट पार्टीहरूले [...]

पर्वतीय क्षेत्रमा हिमताल विस्फोटका घटना बढ्दै, ४७ वटा हिमताल जोखिममा

काठमाडौँ। गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ। तीस [...]

एकीकृत समाजवादी र राष्ट्रिय अभियानबीच साउन २ गते एकता हुने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबीच पार्टी एकता हुने भएको छ। शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको [...]

आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ

काठमाडौं, २७ असार । आज विश्व जनसंख्या दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या एक अर्ब [...]

६ बुँदे सहमतिपछि आन्दोलन स्थगित सुन पसलहरु आजदेखि खुल्ने

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार सरकारसँग ६बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् । सरकारसँग सहमति भएसँगै विरोधका कार्यक्रम स्थगित गरेर शुक्रबारदेखि नियमित [...]

हेनानको विकास चिनियाँ विशेषतासहितको समाजवादी आधुनिकीकरणको जीवन्त उदाहरण- नेता खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो चीन भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को हेनान प्रान्तीय कमिटीलाई सम्बोधन गरेका छन् । बेइजिङमा [...]

संघको आधिकारिक पेजबाट मिडियाविरुद्ध रिपोर्ट र डिस्लाइक अभियान चलाएकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं ।  मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ, नेपालले गम्भीर आपत्ति जनाएको छ । तरार्इ वैदेशिक रोजगार व्यवसायी [...]

मानव धर्म सेवा समितिले मनायो गुरु पूर्णिमा

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले देश भरि रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरुमा भक्तहरुको महान चाड गुरु पूर्णिमा हर्ष उल्लासका साथ भव्य रुपमा सम्पन्न गरेको छ । [...]

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

ललितपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित [...]