बिचौलियाको स्वार्थमा सरकारले डेढ अर्बको हतियार किन्न खोज्दैछ: उपाध्यक्ष ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले सरकारले बिचौलियाको स्वार्थमा लागेर प्रहरीका लागि घातक हतियार किन्न लागेको आरोप लगाउनु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले तीन [...]

सहसचिव परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, [...]

अन्तरघात गरेको आरोपमा कांग्रेसका डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही

काठमाडौं– नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन [...]

१२ राजनीतिक दलले इजरायली नरसंहार विरूद्ध जनप्रदर्शन गर्ने

काठमाडौँ। प्यालेसनाइनमाथिको हमला, आक्रमण र नरसंहार रोक्न १२ वटा राजनीतिक दलहरूले जनप्रदर्शन गर्ने भएका छन्। असार २७ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपालगायत १२ वटा राजनीतिक दलहरूले इजरायले [...]

विद्युत प्राधिकरणको लाप्रबाहीले नागरिकको ज्यान जान थाल्यो: सचिव कुँवर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सचिव तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले विद्युत प्राधिकरणको लाप्रबाहीका कारण नागरिकले अनाहकमा ज्यान गुमाइ रहेको दाबी गनुएभएको छ। बुधबार संसदमा बोल्दै सांसद कुँवरले उक्त [...]

रसुवागढी जलविद्युत आयोजनाका २३ कामदारलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारियो

रसुवा, रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको उद्धार भएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कामदारहरू गोसाइकुण्ड गाउँपालिका-२ स्थित उक्त [...]

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले [...]

गुणस्तरीय शिक्षाका लागि साउथवेस्टन स्टेट कलेज

काठमाडौं । एसईईपछि गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छान्नु विद्यार्थी र अभिभावकहरूका लागि ठुलो चुनौतीको विषय बन्ने गरेको छ । अभिभावक चाहना र विद्यार्थीको योग्यता र क्षमताको मूल्याङ्कन गरी [...]

खोटाङको दिप्रुङका कृषकलाई कृषि प्रोत्साहन,आमाहरुलाई आय आर्जन अनुदान

खोटाङ ।  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कृषि तथा पशुपंक्षी प्रोत्साहन र सुनौलो हजार दिनका आमाहरुलाई पोषण सुधारका लागि आयआर्जन अनुदान वितरण गरिएको छ। आज गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पिएस्पी [...]

राज्यका सबै संरचनामा दलित समुदायको जनसंख्याको आधारमा समान सहभागिताको माग

विभिन्न राजनितिक दलका नेताहरुले राज्यका सबै संरचनामामा दलित समुदायको जनसंख्याको आधारमा समान सहभागिता हुनुपर्ने माग गरेका छ्न । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल (नाडजोन) ले राजधानीमा आयोजना गरेको ‘दलित [...]