हेवाँ खोलामा भाँचिएको मोडुलर ब्रिजः अनुभव बिना काम, निर्देश बिना जडान

  काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा जडानको अन्तिम चरणमा पुगेको ७० मिटर लामो मोडुलर ब्रिज भाँचिनुको कारण गम्भिर प्राविधिक त्रुटी भएको देखिएको छ । दुर्घटनापछि करिब २० [...]

पाँचथरको हिलिहाङ गाउँपालिकाले प्रविधिक धार अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

पाँचथर : हिलिहाङ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसईई सकेर विज्ञान, सूचना प्रविधि, प्राविधिक धार र कानून संकाय अध्ययन गर्ने छात्रछात्रालाई छात्रवृत्ति दिने भएको छ । गाउँसभाको १८ औं अधिवेशनमा अध्यक्ष समरबहादुर [...]

न्यूनतम मानवाधिकारको सुनिश्चितता नेपालको शर्त हैन, अडान होः श्रम मन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ [...]

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक (बजेट) २०८२ मङ्गलवार बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बजेटमाथिको [...]

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको निर्णय- दुई भन्दा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन, जमिन बाँझो राखे कार्वाही

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कम्तीमा तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ। दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालन पोषणमा सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले [...]

वर्तमान सरकार किसानको विपक्षमा छ: डा.भूसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा सांसद डा.वेदुराम भूसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले सरकारले [...]

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । राष्ट्रिय उत्कृष्ट कृषक [...]

प्रतिनिधिसभामा प्रधानन्त्रीको जवाफ- बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ 

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको [...]

साँखु जेसिजले विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउँदै

असार ९ काठमाडौं,सन २००० मा स्थानीय  युवाहरुको समूह मिलि लव कुमार श्रेष्ठ ज्यु को नेतृत्वमा १८ देखि ४० बर्ष उमेर समुहका युवाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई क्षमता अभिबृद्धी , [...]

युवा संघ नेपाल बाँकेको जिल्ला भेला सम्पन्न, एकीकृत समाजवादीको पक्षमा जनलहर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), युवा संघ नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ। शनिबार युवा संघ बाँकेका ईन्चार्ज दिपक शाहीको अध्यक्षता तथा पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा उक्त [...]