बिहिबार १८औँ गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश सरकारले पत्रकार खतिवडालाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरेको हो। पत्रकार खतिवडालाई प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंह, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सम्मान पत्र प्रदान गर्नुभएको थियो।

खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीको पूर्वसभापति, समाजवादी प्रेस संगठन, नेपालका संस्थापक उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी), केन्द्रीय प्रचार  विभागका सचिवसमेतको जिम्मेवारी सम्हाली सकेको  पत्रकार हुनुहुन्छ।

‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ विमोचन

अफताब आलमलाई मस्तिष्कघात