शनिबार प्रथम युवा जिल्ला अधिवेशनका अवसरमा चौलागाईँ एकीकृत समाजवादीमा प्रवेश हुनुभएको हो। उहाँलाई पार्टीका महासचिव घनश्याम भूसालले पार्टीमा स्वागत गर्नुभएको युवा जिल्ला इन्चार्ज आलोक रायमाझीले जानकारी दिनुभएको छ।

कार्यक्रममा कमिटीका पूर्वअध्यक्ष सुशिल भट्टराई, नेता जमुना सनमलगायत नेताहरुलाई सम्मान गरिएको थियो।

युवा जिल्ला कमिटीको अध्यक्षमा बोगटी

रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन