काठमाडौं ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा मुश्लिम धर्मावलम्बिहरुको महत्वपूर्ण चाड ईद उल फित्रको अवसरमा सुभकामना दिनुभएको छ।अध्यक्ष नेपालले एक बिज्ञप्ति निकाल्दै सुभकामना दिनुभएको हो।

अध्यक्ष नेपालद्वारा जारी सुभकामना संदेश।

बरिस्ठ कम्युनिस्ट नेता कमल कोइरालाको निधन

छैटौं बिम्स्टेक शिखर सम्मेलन सुरु