-1751620664.jpeg)
शुक्रबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु भएको अधिवेशनले अध्यक्षमा अशोक थापालाई चयन गरेको छ।
कमिटीका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम विसी, उपसचिवमा रामबहादुर मल्ललाई चयन गरेको छ। अध्यक्ष थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी चयन गरिएको आयोजकले जानकारी दिएको छ।




