बैशाख २७,काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)समाजवादी निकट युवा संगठनको संयोजकमा रोशन थापाले पाएका छन्।

एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवम् युवा संगठनका इन्चार्ज लक्ष्मण केसि द्वारा आज जारी गरिएको बिज्ञप्तिमा सो कुराको जानकारी गराइएको छ।लामो समयदेखी एकीकृत समाजवादीको युवा राजनितीमा सक्रीय थापा नुवाकोटका स्थाई बासिन्दा हुन।उनी युवामाझ लोकप्रिय मानिन्छन्।

पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा अन्तरास्ट्रिय मे दिवसको सुभकामना व्यक्त

गणतन्त्रको विकल्प समुन्नत गणतन्त्र हाे राजतन्त्र हाेईन-अध्यक्ष नेपाल