
एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता भएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाउँदै आएकी छन् ।




