काठमाडौँ । प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

गत शुक्रबार मध्यपूर्व संयोजक गणेश ढकालको अध्यक्षता तथा मध्यपूर्व इन्चार्ज विष्णु प्रसाद लम्सालको प्रमुख आतिथ्यमा समपन्न भएको हो। जुमको माध्ययमार्फत सम्पन्न भएको कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका उपसचिव पदम गिरी, प्रवासी मञ्चका सदस्य देव शम्शेर घिसिङको विशेष आतिथ्यता रहेको थियो।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च युएईका अध्यक्ष बिपिन सापकोटा, ओमनका अध्यक्ष लिलानाथ कोइराला, कतारका अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अरब बिमल गौतम, मलेशियाका प्रतिनिधि सुनिल ढकालको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विपिन सापकोटाले गर्नुको भएको थियो

मानसिक अस्वस्थ भएको भन्दै खोरमा राखिएका बालकको उपचार सुरू

एकीकृत समाजवादी पोखरा महानगरको अध्यक्षमा प्रेम थापा चयन