कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमटिको उपल्बध युवा संघ नेपाल नवौ राष्ट्रिय अधिबेषन आयोजक कमिटीको बैठक सम्पन्न गरेको छ।

त्यसै गरि युवा संघ नेपाल नवौ राष्ट्रिय अधिबेषन आयोजक कमिटी सदस्य तथा कार्यालय कमिटी सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी युवा फाँट प्रमुख नरेश गिरी को अतिथि रहेका थिए।

बैठकमा सुदूरपश्चमका सबै जिल्लाका आयोजक कमिटीमा रहेका धनगढीमा उपलब्ध सदस्यहरुको सहभागि रहेको र अर्को बैठमा कमिटी पुर्णता दिने पार्टी गरि निर्णय भएको र कमिटीले सुदूरपश्चिममा राष्ट्रियता, स्वाभिमानका लागि जागर अभियान सन्चालन गर्ने, सो कार्यक्रमको मिती र अभियानको सबै कुरा अघामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको युवा संघ नेपाल नवौ राष्ट्रिय अधिबेषन आयोजक कमिटी सदस्य राम बिक ले बताए। सबै युवालाई गोलबन्ध गर्दै समेट्दै आगामी बैठकमा सबै योजना तय गर्ने समेत बताए। बैठकले लिपुलेक, लिम्पिधुरा, कालापानी हाम्रो देशको, नेपालको भुमी रहेको र सो बिषयमा अन्य कुनै राष्ट्रहरुले गर्ने निर्णयहरु, सम्झौताहरु खेदजनक रहेको र आपत्ति राखेको युवा संघ नेपाल नवौ राष्ट्रिय अधिबेषन आयोजक कमिटी सदस्य एम.डी. भट्टले बताए । कमिटीका संयोजक महेश राज जोशीको अध्यक्षतामा बसेको बैठमा नेपाल कम्युनिष्ट पार्टी

(एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश ईन्चार्ज तथा नेपाल सरकारका पुर्व मन्त्री माननीय भानुभक्त जोशी प्रमुख अतिथि, नेपाल कम्युनिष्ट पार्टी , (एकीकृत समाजवादी) का केन्द्रिय सचिब, नेपाल सरकारका पुर्व मन्त्री माननीय शेर बहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व मन्त्री लाल बहादुर खड्का अतिथि रहेका युवा संघ नेपाल नवौ राष्ट्रिय अधिबेषन आयोजक कमिटी सदस्य देबेन्द्र शाहिले बताए ।

अधिकांश स्थानमा वर्षा,बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो

पोखरा र चीनको हुआङशानबीच भगिनी सम्बन्ध स्थापित