शनिबार पार्टीका उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश पार्टी इन्चार्ज एवं पूर्व मन्त्री भानुभक्त जोशीको प्रमुख आतिथ्यतामा सम्पर्क कमिटीको अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले अध्यक्षमा भुवन प्रकाश बडु, उपाध्यक्षमा सन्देश रावल, सचिवमा दिनेश भण्डारीलाई चयन गरेको छ।





