काठमाडौं ।  मूलपत्र मिडियाका पत्रकारहरूलाई लक्षित गरी वैदेशिक रोजगार व्यवसायी संघको नाम लिएर गरिएको धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ, नेपालले गम्भीर आपत्ति जनाएको छ ।

तरार्इ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियालाई धम्क्याएको भन्दै पत्रकार रमेश भारतीले हुसेनसहित वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएको आरोप लगाएका छन् ।
तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेनले मूलपत्र मिडियालाई धम्क्याएका छन् । अख्तर हुसेनले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएका छन् ।

त्यसको प्रत्युत्तर धम्की, दादागिरी र मानसिक त्रासका रूपमा व्यक्त गर्नु प्रेस स्वतन्त्रताको घोर उल्लंघन हो, जुन हामी कुनै हालतमा स्वीकार गर्न सक्दैनौँ भनेर विज्ञप्तीमा भनिएको छ ।
महासंघको विज्ञप्ती

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

मानव धर्म सेवा समितिले मनायो गुरु पूर्णिमा

हेनानको विकास चिनियाँ विशेषतासहितको समाजवादी आधुनिकीकरणको जीवन्त उदाहरण- नेता खनाल