जेन्जी विद्रोहपछी छानबीन गर्न बनेको आयोगको ८९८ पृष्ठको प्रतिवेदनको पूर्णपाठ मिडियामार्फत् बाहिरिएको छ। उक्त प्रतिवेदन जनआस्थाले ब्रेकिङ गरेर बाहिर ल्याएको हो । सरकारले सार्वजनिक गर्नु अगावै प्रतिवेदन बाहिर आएको हो।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा , रमेश लेखक गृहमन्त्री र प्रहरी प्रमुखलाई मुलुकी अपराध संहिता अनुसार ज्यान मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ ।





