काठमाडौंः सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख चार दलसँग छलफल थालेका छन् ।

गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् । सोही विषयमा सभामुख घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका हुन् ।

पूर्व प्रधानमन्त्री खनालद्वारा वरिष्ठ संगीतकार रसिकलाई नेपालको झण्डा ओडाएर श्रद्धाञ्जली

जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्छ- राष्ट्रपति