काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ।

नगर आयोजक कमिटीको संयोजक प्रमोद साहको अध्यक्षतामा सम्पन्न भएको हो। दीपेन्द्र यादवको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गर्ने निर्णय गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि रामचन्द्र झा, शत्रृध्न महतो, श्रीप्रसाद साह, अतिथिहरूमा सुधीर साह, रत्नेश्वर गोईत, प्रेममाया श्रेष्ठ, बेद कुमारी मंडल, शीला यादवलगायतका प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका सदस्यहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

cpnus-janakpur-(2)-1749452778.jpg

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

पाँचथरमा ब्राउन सुगरसहित पाँच जना पक्राउ