ओखलढुंगा चम्पादेवी गाउँपालिका -२ का नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी प्रेम सुनुवार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन । उनी लगयतत ३१ जना एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन । सुनुवार ०७९ सालको स्थानिय तहको निर्वाचनमा मात्र ६ मतले पराजित भएका थिए ।

नवप्रवेशीलाई उमेदवार अमिरबाबु गुरुङ लगायतका नेताहरुले खादामाला लगाएर स्वागत गरेका थिए । अमिरबाबु गुरुङ जिताउ अभियान अहिले चम्पादेवी गाँउपालीका पुगेछ छ भने जनताको न्यानो माया साथै पार्टी प्रवेशको लर्को देख्दा जनता साच्चै नै उत्साहित रहेको बुझ्न सकिन्छ ।

“झापा-५ मा रन्जित तामाङको चर्चा झनै चुलियो”

ओखलढुंगामा एमाले कांग्रेसका सयौ युवा नेकपा प्रवेश