काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को जनसंगठन नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी), दैलेखको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

बुधबार कार्यक्रमको अध्यक्षता अमृत मल्लले गर्नुभएको थियो। संगठनका कर्णाली प्रदेश अध्यक्ष रत्न बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। जिल्ला अधिवेशनबाट अमृत मल्लको अध्यक्षतामा १० सदस्सीय दैलेख जिल्ला कमिटी सर्वसम्मत निर्वाचन भएको छ।

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

राजस्व चुहावट र कर छलि राष्टिय अपराध हो यस्लाई रोक्न संयुक्त प्रयास आवश्क छ- सरोकारवाला