काठमाडौं ४ फागुन,समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा शम्भु श्रेष्ठलाई चयन गरिएको छ।

आइतबार राजधानीमा आयोजित संगठनको दोस्रो राष्टिय भेलाले रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठ, उपाध्यक्ष (लुम्बिनी) ह्रदय भुसाल र महासचिवमा रोहित दाहाललाई चयन गरेको छ।

एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन फागुन ३ देखि ५ माकाठमाडौंमा हुने

एकीकृत समाजवादी बागमती अध्यक्षमा दाहाल र सचिवमा श्रेष्ठ निर्वाचित