बजेट मन्त्रीहरूको कब्जामा परेको देखिन्छ-प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताउनु भएको छ। सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै उहाँले उक्त कुरा बताउनुभएको [...]

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं। एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा [...]

राप्रपाले हिजो बहिष्कार गरेको संसद बैठक भत्ता नलिने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले असार १ गतेको प्रतिनिधिसभा बैठककाो भत्ता नलिने भएको छ । राप्रपा संसदीय दलले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको हो [...]

ग्वार्को ओभरपासको निर्माण अन्तिम चरणमा

ललितपुर । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ। मुख्य संरचना निर्माण सकिएसँगै अहिले ओभरपासमा रंगरोगन र कालोपत्रे गर्ने कार्य भइरहेको सडक विभागले जनाएको छ। अबका [...]

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै [...]

गर्मी छल्न कुरिनटार रिट्रिटमा आन्तरिक पर्यटकको भिड

चितवन ।  इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ। नेपाल को प्रमुख राजमार्ग संगै अवस्थित यस कुरिनटार रिट्रिट शान्त, मनमोहक [...]

खगिन्द्राको ‘खुशीको गाउँ’मा भूटानी शरणार्थीका प्रेम र संघर्ष

काठमाडौं । भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको [...]

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

कावासोती । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैं यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई [...]

यी जिल्लामा आज बाढीको जोखिमसतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशााखाले बुलेटिन जारी गर्दै ३९ जिल्लाका [...]

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन नल्याउनू : मानअधिकार आयोग (विज्ञप्तिसहित)

  काठमाडौं :  राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने कार्यलाई प्रश्रय नदिन आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता [...]