सदनको गतिरोध हटाउन सभामुखले थाले चार दलसँग छलफल

काठमाडौंः सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख चार दलसँग छलफल थालेका छन् । गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका [...]

पूर्व प्रधानमन्त्री खनालद्वारा वरिष्ठ संगीतकार रसिकलाई नेपालको झण्डा ओडाएर श्रद्धाञ्जली

काठमाडौं।   वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । खनालले रसिकको निधनप्रति अत्यन्त दुखित र स्तब्ध बनाएको बताउनुभएको छ [...]

राजवादीले आज सिफलमा आन्दोलन गर्ने

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले मंगलवार काठमाडौँको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति [...]

सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त, गृहमन्त्रीको राजीनामाको अडान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ [...]

सरकार र यातायात व्यवसायीबीचको सहमति जनताको हितमा छैन: उपाध्यक्ष ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति जनताको हितमा नभएको स्पष्ट पार्नुभएको छ। यातायात व्यवसायीहरूसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण [...]

लेखनाथ सिकारु का १० हाइकु     झोले १ झोला फुल्दैन भित्र सडेको टालो बास्नै गन्हायो । झोले २ झोलामा भोट बद्ला सस्तो गफले देशै सस्तो भो । झोले [...]

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ । आदिवासी जनजाति [...]

‘गणतन्त्रबादी शक्ति एक हुनुपर्ने बेला आएकाे छ’: सचिब बिस्वकर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिब छबिलाल बिस्वकर्माले बर्तमान ब्यबस्था जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्ति एकजुट हुनुपर्ने आबश्यता औंल्याउनु भएको छ । रास्ट्रीय दलित पत्रकार संघ नेपाल [...]

सुुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ- प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुुभएको छ । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा [...]

जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौं ।  सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको  छ । गुठी संस्थान ललितपुरका प्रतिनिधिले मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाए । [...]