कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवश्यकता : अध्यक्ष प्रचण्ड

काठमाडौं, बैशाख ९,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै [...]

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान [...]

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको बताउनुभयो।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ शंखरापुरको नेतृत्वमा तामाङ

तामाङ गत ७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित हुनुहुन्छ

छैटौं बिम्स्टेक शिखर सम्मेलन सुरु

बैङकक, २२ चैत : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको [...]

माधव नेपालद्वारा इदको सुभकामना व्यक्त

काठमाडौं ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा मुश्लिम धर्मावलम्बिहरुको महत्वपूर्ण चाड ईद उल फित्रको अवसरमा सुभकामना दिनुभएको छ।अध्यक्ष नेपालले एक बिज्ञप्ति निकाल्दै सुभकामना दिनुभएको हो। [...]

बरिस्ठ कम्युनिस्ट नेता कमल कोइरालाको निधन

काठमाडौं।बरिस्ठ कम्युनिस्ट नेता एवम् पत्रकार कमल कोइरालाको ८७ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।केही दिन अघिमात्र मस्तिष्कघात भएर ढलेका कोइरालाको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा [...]

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज दिउँसो   पत्रकार सम्मेलनको  आयोजना गर्दैछ ।हिजो शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णय एवम् विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलनको [...]

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य अशोक कोइरालाको निधन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज अशोक कोइरालाको निधन भएको छ। कोइरलाको उपचारका क्रममा सोमबार शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो।उनलाई कपिलवस्तुको जिल्ला अधिवेशन [...]

रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) रूपन्देही अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार र आईतबार सम्पन्न पार्टीको १०औँ जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको [...]