काठमाडौं उपत्यकाका स्थानिय तहमा आईतबार सार्वजनिक बिदा

साउन १२,काठमाडौं। हिजो दिवंगत भएका किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मिको शोकमा भोलि १३ गते आईतवारसार्वजनिक बिदा हुने भएको छ। काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका सम्पुर्ण स्थानिय तह र यस मातहतका [...]

आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न हम्मे हम्मे 

बद्री प्रसाद चौलागाई ,काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताईएको [...]

एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बस्दै,केन्द्रिय कमिटीलाई पूर्णता दिईने

 साउन १०, काठमाडौं ,  नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक आज बिहिबार बस्दैछ।बिहान ११:०० बजे केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने बैठकले एकीकृत समाजवादी केन्द्रिय कमिटीलाई पूर्णता दिने बताईएको छ।केन्द्रिय कमिटीमा [...]

स्वास्थ्यमन्त्री बस्नेतद्वारा चण्डेनी स्वास्थ्य चौकीको उद्घाटन

काभ्रेपलान्चोक २६ कात्तिक :काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर वडा नम्बर १० मा निर्माण सम्पन्न भएको चण्डेनी स्वास्थ्य चौकी भवनको आईतबार एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका छन्। [...]

ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं । ह्युम पाइप उद्योग संगठन नेपालको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित लर्ड पार्टी भेन्यु धुम्वाराहीमा भएको राष्ट्रिय भेलाले कुलप्रसाद [...]

उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदुत पार्कबीच भेटबार्ता

  काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ। र, सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको छ। [...]

समाजवादी सहकारी संगठन बागमतिको अध्यक्षमा केशब दंगाल

  भाद्र २, काठमाडौ। एकीकृत समाजवादीको भातृ संगठन समाजवादी सहकारी संगठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशब प्रसाद दंगाल चयन भएका छन्। आज एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा भएको बागमती प्रदेशका [...]

सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  श्रावण ३०, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको [...]

नेपाली कांग्रेस शंखरापुर ८ को वडा अधिबेशन सम्पन्न

साउन २०, काठमाडौँ । नेपाली कांग्रेस शंखरापुर नगर समितिको आयोजनामा वडा नं ८ को वडा भेला समपन्न भएको छ ।आज उक्त वडाको घुमारचोक स्थित बज्रयोगीनि रिसोर्टमा उक्त कार्यक्रम गरिएको [...]

बौद्धनाथ क्षेत्र विकास समितिले माग्यो छात्रवृत्तिको लागि निवेदन

श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको लागि  सार्वजनिक आव्हान गरेको छ । बुधवार बसेको छात्रवृत्ति बितरण व्यवस्थापन उप समितिको बैठकले काठमाडौं महानगरपालिका वडा [...]