शंखरपुरको मेयरमा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ सर्वसम्मत

    चैत्र ९ काठमाडौँ काठमाडौँ जिल्लाको शंखरापुर नगरापालिबाट आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट एकमात्र उम्मेद्वारका रुपमा एल पी श्रेष्ठको नाम [...]

धुलिखेल नगर प्रमुखको गाडिले ठक्कर दिदा शंखरापुर २ का वडाअध्यक्ष लामा घाईते

चैत १० काठमाडौं। धुलिखेल नगर प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक कुमार ब्यान्जु सवार गाडिले ठक्कर दिदा शंखरापुर २ का वडाअध्यक्ष जीवन लामा गम्भीर घाईते भएका छन्।मेयर ब्यान्जुको [...]

प्रधानमन्त्री मोदीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनलाई राष्ट्रपति भवनमा स्वागत

नयाँ दिल्ली भारत, ९ बैशाख, रासस(एएनआईस्) प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नु भएको छ। दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती [...]

भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली ९ बैशाख ९रासस÷सिन्ह्वा: भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ [...]

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

– सञ्चिता घिमिरे काठमाडौँ, ९ वैशाख ९रासस० स् काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी [...]

वडा सचिव कार्यवाहकअध्यक्ष

काठमाडौँ, ९ वैशाख रासस यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा [...]
फाईल फोटो:प्रचण्ड

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल

काठमाडौँ, ९ वैशाख रासस नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभएको [...]

एसइई परीक्षाको सबै तयारी पूरा

भक्तपुर, ८ वैशाख रासस वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना [...]