वडा कमिटीनै नेकपामा समायोजन भएपछी ओखलढुंगा एमालेलाई ठुलो झट्का

निर्वाचनको मौन अवधी शुरु हुनैलाग्दा नेकपा एमाले चिसंखुगढी गाँउपालीका-५ का वडा कमिटी अध्यक्ष केशब भट्टराईसहित सिंगै वडा कमिटी नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएको छ । घरदैलो कार्यक्रमकै बीच नेकपाका [...]

पहुँच र पैसाले ओखलढुंगाको रास्वपा कब्जा भयो अनि बिद्रोह गरेँ : बागी उमेदवार बिक्रम दाहाल

ओखलढुंगा: राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपाबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका विक्रम दाहालले रास्वपा पहुँच र पैसाको आधारमा चलिरहेको आरोप लगाएका छन । उनले ओखलढुंगा जिल्लामा विधि पद्धती मिचेर पहुँचको [...]

चितवन–३ मा रेनु दाहालको पक्षमा पार्टी प्रवेशको लहर, कांग्रेस युवा नेता राजकुमार र बुद्ध नेकपा प्रवेश

चितवन : चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला रेनु दाहालको पक्षमा पार्टी प्रवेशको लहर बढ्दै गएको छ। विकास र समृद्धिको एजेन्डासहित अघि बढेकी दाहाललाई समर्थन [...]

प्रचण्डको दाबी नेकपाले प्रत्यक्षमा ६५ भन्दा धेरै सिट जित्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले ६५ भन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । उनले नेकपाले [...]

ओखलढुंगामा अन्य उमेदवारको तुलनामा अम्विरबाबु कै चर्चा धेरै

ओखलढुंगा: फागुन २१ गते हुने निर्वाचनलाई लिएर ओखलढुंगामा रहेका विभिन्न राजनितिक दलहरु चुनाव प्रचार प्रसारमा लागेका छन । जिल्लामा दल र स्वतन्त्रबाट १५ जना उमेदवार प्रतिस्पर्धामा छन भने दुई [...]

जसले जन्माए उनैले अमेरिकामा सिध्याए

काठमाडौं : अमेरिकाको भर्जिनियामा सोमबार बिहान (स्थानीय समयअनुसार) छत्रबहादुर थापाले सात जुनीसम्म सँगै जिउने कसम खाएर सिन्दुरले सजाएकी श्रीमती बिन्दा र आफैंले जन्माएकी छोरी ममताको ह*त्या गरे । श्रीमती [...]

ओखलढुंगामा अम्बिरबाबुलाई जिताउने चिसंखुगढीको अठोट

  ओखलढुंगा: फागुन २१ को निर्वाचनलाई लिएर ओखलढुंगा चिसंखुगढी गाउँपालिकाका स्थानिय मतदाता उत्साहित देखिएका छन । जिल्लाकै विकासप्रेमी नेता अ्म्बिरबाबु गुरुङलाई उमेदवारको रूपमा पाउदा विकासको लहर चल्नेमा विश्वास रहेको [...]

काठमाडौं-४ का युवा उमेदवार भुसाललाई दिए प्रचण्डले जीतको शुभकामना

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौं क्षेत्र नम्बर -४ का युवा उमेदवार ईन्द्रकुमार भुसाललाई जीतको अग्रीम शुभकामना दिएका छन। आज उमेदवार भुसाल र पार्टी [...]

चुनावको मुखैमा रास्वपा छाड्नेको लर्को लाग्यो

  काठमाडौँ ।२१ फागुनको प्रतिनिधि सभाको चुनाव नजिकिदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद छताछुल्ल हुँदै गइरहेको छ । पार्टी स्थापनाकालिन नेताहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गरिरहेका छन् । [...]

काठमाडौं -४ का उमेदवार इन्द्रकुमार भुसालको प्रतिबद्धता पत्र सार्वजनिक

  काठमाडौं, फागुन १० : राष्ट्रिय प्रेस क्लबकाे कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इन्द्र कुमार भुसाल ले आफ्नो औपचारिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन। नेपाली [...]