काभ्रेली जनतालाई प्रचण्डको आश्वासन, नेकपाका उमेदवार जीताउनुस विकासको जिम्म म लिन्छु”
नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलान्चोकले उमेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौं भएको कार्यक्रम नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम सम्म्पन्न भएको भएको [...]














