‘सुशासन र रोजगारी, समाजवादको तयारी’जनतासँग पार्टी जोड्ने कार्यक्रम हो- नेता झाँक्री
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ जनता र पार्टीलाई जोड्ने मुद्धा भएको बताउनु भएको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) काभ्रे, मण्डनदेउपुर नगर कमिटीले [...]














