फुलाराको ‘पुतली’ सार्वजनिक

काठमाडौं  ।  साहित्यकार भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको ‘पुतली’ बोलको गीत सार्वजनिक भएको छ । गायक आशिष अबिरल र गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा बलिउडको [...]

७२ जिल्लामा फैलियो डेंगु, भदौ सम्म सङ्क्रमणको जोखिम कायमै

काठमाडौंः मनसुन लागेसँगै डेंगु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगु सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को [...]

गृहमन्त्री लेखकमाथि छानबिन समितिबारे रास्वपाको पाँच बुँदे प्रस्ताव

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे प्रस्ताव गरेको छ । रास्वपाले पाँच बुँदामा भिजिट भिसाको दुरुपयोग तथा [...]

पाँचथरमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

पाँचथर । फिदिम नगरपालिका–२ बाट ब्राउन सुगरसहित पाँच जना युवायुवती प्रकाउ परेका छन् । प्रहरीले जनाए अनुसार फिदिम नगरपालिका–२ पल्लोटारबाट प्रतिबन्धित ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको हो । फिदिम–२ [...]

एकीकृत समाजवादी जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ। नगर आयोजक कमिटीको संयोजक प्रमोद साहको अध्यक्षतामा सम्पन्न भएको हो। दीपेन्द्र यादवको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गर्ने निर्णय [...]

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । आज दिउँसो २ बजेका [...]

अध्यक्ष नेपालमाथि राज्यले प्रतिशोध साँध्यो: एकीकृत समाजवादी कानून विभाग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), कानून विभागले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साधेको जिकिर गरेको छ। आइतबार विभाग प्रमुख डा.देउमान सम्वाहाङफेले एक विज्ञप्ति जारी गरेर उक्त [...]

कार्यकर्तालाई ‘झोले’ होईन समर्पित बनाउ- अध्यक्ष नेपाल

लेखनाथ सिकारू काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनैतिक दलका कार्यकर्ताहरुलाई झोले होईन समर्पित बनाउनु पर्ने धारणा राखेका छन् । आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो [...]

कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा- ‘निजामती सेवा ऐन’ जारी गर्न माग

काठमाडौं । देशभरका ‘निजामती कर्मचारीहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । ‘निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन’ जारी गर्न माग गर्दै उनीहरुले कालोपट्टी बाँधेर आजदेखि आन्दोलन थालेका हुन् । संयुक्त [...]

खतिवडाको ‘दुःख सुनाएर के काम ?’

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र [...]