हुलाक सेवालाई समय सापेक्ष आधुनिकीकरण गर्नु आवश्यक- मन्त्री गुरुङ

मोरङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक [...]

ओलीको चर्को निर्देशनमा अध्यक्ष नेपालमाथि मुद्दा चलाईएको हो: सचिव कुँवर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पार्टी सचिव तथा सांसद शेरबहादुर कुँवरले अध्यक्ष माधवकुमार नेपालविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको कानूनी रूपमा प्रतिवाद गर्ने स्पष्ट पार्नु भएको छ। राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री [...]

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : मन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद्, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नुभएको [...]

परिवर्तन अनुभूत हुने गरी समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हो : पूर्वराष्ट्रपति भण्डारी

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने बताएकी छन् । झापाको विर्तामोडमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी [...]

एकीकृत समाजवादी बैजनाथ अध्यक्षमा शाह निर्वाचित

बाँके । नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट जय बहादुर शाहको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ। समितिमा उपाध्यक्षमा सुन्दरमान विश्वकर्मा, सचिवमा राजु बीसी, [...]

विभिन्न पार्टी परित्याग गरी ४५ जना युवा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

बाँके |। नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटी दोश्रो अधिवेशनमा दिपेश बुढाथोकी (देवाङ्ग)को नेतृत्वमा नेपालगन्ज बाट,श्री बहादुर रावतको नेतृत्वमा(कोहलपुर) बाट र शिशिर खत्रीको नेतृत्वमा बैजनाथ बाट विभिन्न राजनीतिक पार्टीहरू [...]

पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुुपर्छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक [...]

राज्यले राजनीतिक प्रतिशोध साँध्यो ,अदालतले न्याय दिनेछ: अध्यक्ष नेपाल

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताउनु भएको छ। मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सबै गलत [...]

सीप र शिक्षाले मात्रै समानता आउँछः राजेन्द्र पाण्डे

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि शिक्षा र सीपलाई अनिवार्य माध्यमको रूपमा उल्लेख गरेका छन् । वीरगंजमा आयोजित “२० [...]

माधव नेपालविरुद्ध प्रतिशोध साँधेको निष्कर्ष

काठमाडौं । विपक्षी दलहरुको वैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथिको भ्रष्टाचार मुुद्दा प्रतिशोध भएको बताएको छ। आज (शुक्रबार) बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी [...]