एकीकृत समाजवादी काठमाडौंको पूर्ण बैठक सम्पन्न
चैत २५,काठमाडौं। नेकपा (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न उक्त बैठकको प्रमुख अतिथी पार्टी उपाध्यक्ष प्रमेश हमाल [...]













