समुदाय प्रहरी साझेदारी कार्यक्रमको शंखरापुर नगर समिती पुनर्गठन

फागुन १८ काठमाडौं। समुदायखबर-समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शंखरापुर नगर समिती पुनर्गठन भएको छ। शंखरापुर नगर प्रमुख रमेश नापितको संयोजकत्वमा ३५ सद्स्य समुदाय प्रहरी साझेदारी शंखरापुर नगरपालिका समिती पुनर्गठन [...]

रास्ट्रपतिको चुनावमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

  फागुन १७ काठमाडौं। नेकपा एकीकृत समाजवादीले यहि फागुन २५ गते हुन गैरहेको रास्ट्रपतिको निर्वाचनमा ८ दलिय गठबंधनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।आज बसेको उक्त [...]

शंखरापुरको पालुबारिमा रक्तदान कार्यक्रम सम्पन्न

  काठमाडौ,१४ फागुन फागुन १३ गते शनिबार शंखरापुर नगरपालिका वडा नं ५ को पालुबारुस्थित बसपार्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो” भन्ने मुल उद्देश्यका [...]

आज (शनिबार)शंखरापुरको पालुबारिमा रक्तदान कार्यक्रम हुँदै

  काठमाडौ,१३ फागुन फागुन १३ गते शनिबार दिन आज शंखरापुर नगरपालिका वडा नं ५ को पालुबारुस्थित बसपार्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। “मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो” भन्ने [...]

रास्ट्रपती पद हाम्रो प्राथमिकतामा छैन: माधव नेपाल

काठमाडौँ, ११ फागुन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेकाले आदर्शलाई त्याग्न नसक्ने बताउनुभएको छ । बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक [...]

मानव अधिकार सम्मेलनमा सहभागि हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान 

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बंगलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागि हुन ढाका प्रस्थान गर्नु भएको छ । ढाकामा [...]

चिनियाँ राजदुत र माधव नेपालबिच भेटबार्ता

फागुन १०, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग चिनियाँ राजदूत चेन सोङ्गले बुधवार शिष्टाचार भेट गर्नुभएको छ । नेपाल निवास कोटेश्वर पुग्नुुभएका नवनियुक्त राजदूत सोङ्गलाई अध्यक्ष [...]

सुदुरपश्चिम सरकारका अर्थमन्त्री शाहिलाई गृहजिल्लामा भब्य स्वागत

बाजुरा- सूदुरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री माननीय नरेश कुमार शाहीलाई गृह पालिकामा भव्य स्वातग गरिएको छ। स्वामिकार्तिक खापर गाउँपालिकामा एक कार्यक्रम बीच गाउँपालिकाको सभा हलमा सुदुरपश्चिम प्रदेश अर्थ मन्त्री नरेश [...]

सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा छैन – माधवकुमार नेपाल

फागुन ७ काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले  सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताउनु भएको छ । आफ्नो पार्टी निकट भातृ संगठन अनेरास्ववियूको किर्तिपुरमा आयोजित [...]

अनेरास्ववियूले गर्यो स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग

फागुन २ काठमाडौं। नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता माग गरेको छ । अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको [...]