भक्तपुरमा १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार
असोज १८ काठमाडौँ | भक्तपुरमा एक १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ |बलात्कार गरेको आरोपमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ [...]












