साँखुमा ७ सय मिटर सडक कालोपत्रे हुँदै
मंसिर २७,काठमाडौँ| शंखरापुर नगरपालिकाको साँखुको सडक कालोपत्रे गर्ने कामको सुरुवात भएको छ| सडक डिभिजन काठमाडौँले साँखुको पुरानो बसपार्कदेखि महादेवस्थानसम्मको करिव ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो| पूर्व [...]














