२१ चैत्र, काठमाडौँ| शंखरपुर १ स्थित भारेगाउँमा आगलागी भएको छ| बहादुरे बारीको रेवतीरमण दंगाल (सागर) को गाई गोठमा आज दिउसो ३:०० बजेतिर सो आगलागी भएको हो| गोठमा कुडो पकाउदा [...]
चैत्र १८ काठमाडौँ| नेकपा( एमाले) शंखरापुर नगर कमिटिको आयोजनामा यहि चैत्र १९ गते बिहान ११ बजे कार्यकर्ता भेला गर्न लागिएको नेकपा (एमाले)शंखरापुर नगर कमिटिका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभएको छ| [...]
चैत्र १८, काठमाडौँ| शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा लेखनाथ न्यौपानेलाई आज नगरपालिकामा स्वागत गरिएको छ|यसअघिका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा सहसचिवमा बढुवा भएसंगै मन्त्रालयमा सरुवा हुनुभएको छ | शंखरापुर [...]
काठमाडौं ६ ,चैत्र | नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच (अक्सन)आज भैरहेको छ । अक्सनमा कुल १ सय ५८ जना [...]
फागुन १४, काठमाडौँ| शंखरापुर नगरपालिका वडा नं १ स्थित चापाबोट मा. बि को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ| बिधालयको इतिहासमै पहिलो पटक प्रकाशन गरेको [...]
काठमाडौँ : शंखरापुर नगरपालिकाको साँखुमा खेलकुदका सामाग्रीदको पसल खुलेको छ| लामो समय सशत्र प्रहरीबाट फुटबल खेलेका संखारापुर १, नाङ्गलेभारे निवासी फुटबलका खेलाडी रमेश दंगालले सो व्यवसाय संचालन गरेका हुन्| [...]
फागुन २, काठमाडौँ| शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले आज एक कार्यक्रमका बीच शंखरापुर नगरपालिकाका किसानलाई ट्रयाक्टर बितरण गर्नुभएको छ| पर्यटन र कृषिलाई समृद्दीका मुख्य आधार तय गरेको यस नगरपालिकाले बिभिन्न [...]
माघ ३, काठमाडौँ | नेपाली काँग्रेस शंखरापुर नगर समितिको आयोजनामा आज शंखरापुर नगरपालिकाको महादेवस्थानमा बिरोध कार्यक्रम सम्पन्न भएको छ| सरकारले गत पुष ५ गते गरेको संसद बिघटन बिरुद्द [...]
पौष ३ काठमाडौँ | नेकपा काठमाडौँ क्षेत्र नं २ को अगुवा कार्यकर्ता भेला आज कागेश्वोरी मनोहराको थलिमा सम्पन्न भएको छ| नेकपा स्थाई कमिटि सदस्य तथा बागमती प्रदेश कमिटि इन्चार्ज [...]
पौष ३ काठमाडौँ| शंखरापुर नगरपालिका वडा नं १ मा आज शुक्रबार भीरबाट लडेर एक ४० बर्षीय महिलाको मृत्यु भएको छ|शंखरापुर १ स्थित चापाबोट- ढुंगानागाउ सडक खण्डको भीरबाट लडेर [...]