अनेरास्वबियू नेता पराजुलिद्वारा शैक्षिक सामाग्री सहयोग।

    भाद्र २९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले गोरखा आरुघाटका सिजल परियारलाई खाद्यान्य र शैक्षिक सामग्री सहयोग गरेका छन् ।खुलामञ्चको आकाश मुनि [...]

शंखरापुर नगरपालिकाले ५०% अनुदानमा कृषि यन्त्र उपलब्ध गराउने।

  काठमाडौं, भाद्र २९।   शंखरापुर नगरपालिकाले कृषिलाई यान्त्रिकरण मार्फत ब्यवसायिक बनाउनका लागि कृषि उपकरण खरिद गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ। नगरपालिकाले आईतवार (हिजो) एक सुचना जारी [...]

२ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्दै कागेश्वोरी मनोहरा नगरपालिका

    काठमाडौं, भदौ २७। नेपालमै पहिलो पटक एन्टिजेन प्रबिधिबाट स्वाब संकलन गरि दुई हजारमा कोरोना परिक्षण सेवा सुरु हुने भएको छ । यो प्रबिधिबाट कोरोना परिक्षण गर्दा आधा [...]

नविन ग्राम मा. बि. मा नयाँँ पक्की भवन बन्दै

  शंखरापुर नगरपालिका वडा नं १ लामबिसौनामा अवस्थित नविन ग्राम मा. बि. मा नयाँँ ८ कोठे पक्की भवन बन्ने भएको छ। आज बिद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला भवन [...]

स्कुस खेतिबाट मनग्य आम्दानी गर्दै शंखरापुरका किसान 

    भदौ २४, काठमाडौं। कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ [...]

पाँचपोखरी गाँउपालिकाले बैकिङ प्रणालिद्वारा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

भदौ २३, काठमाडौं सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । गाउँपालिका र [...]

साँखु-बाहुनिपाटि सडक छिट्टै कालोपत्रे हुँदै

  भदौ २३, काठमांडौ। सोमबार (हिजो)जहरसिंह पौवामा साँखु-नाङ्लेभारे-फटकेश्वोर- बाहुनिपाटि सडक निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।पुर्व कानुनमन्त्री तथा संघिय सांसद माननिय शेर बहादुर तामाङ शंखरापुर नगरपालिकाका मेयर सुबर्ण [...]

मानव सेवामा निरन्तर लागिरहेका अबिचलित योद्दा- ओसिम आलम

समग्र बिद्यार्थी आन्दोलन र यसका नेताहरु आफ्ना संगठन र मुद्दाबाट बिचलित भईरहेको बर्तमान  परिस्थितीमा नेकपा सम्बद्द एक बिद्यार्थी नेता दिनरात घामपानी रभोकतिर्खाको प्रबाह नगरी  मोरङको बिराटनगरमा अहोरात्र  मानव सेवामा [...]

एक साता थपियो निषेधाज्ञा

१७ भदौ, काठमाडौं । सरकारले उपत्त्यकामा जारी निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ। आज गृह मन्त्रायलका पदाधिकारी संगको छलफल पश्चात उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय [...]

बुधवार थपिए कोरोनाका ११२० जना संक्रमित

भदौ १७,काठमाडौं। बुधवार मुलुकभर ११२० जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये ३२० महिला र ८०० पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससङ्गै कुल संक्रमितको [...]