मुलुकको आर्थिक बिकास र समृद्धि, व्यावसायिक गाँजा खेती
प्रतिनिधिसभा सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ्ले हिजो सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै गाँजा खेती मार्फत देशको आर्थिक बिकास गरि आर्थिक रुपमा पछाडी परेका आम मानिसको जिवनस्तर [...]










