माधब नेपालको निर्वाचन क्षेत्रको शंखरापुरमा सडक निर्माणका लागि २० करोड विनियोजन
फागुन २, काठमाडौँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रको शंखरापुर नगरपालिकामा सडक निर्माणका लागि करिव २० करोड रुपैया बजेट बिनियोजन भएको छ। डिभिजन [...]














