कार्तिक २८, काठमाडौ। सत्तारुढ दलका बिद्यार्थी संगठनले आज संयुक्त रुपमा रित्तो सिलिन्डर देखाएर आन्दोलन गरेका छन। आज काठमाडौंको प्रदर्शनीमार्ग स्थित आर आर क्याम्पस अगाडि कोणसभाको समेत आयोजना [...]
कार्तिक २५। नेकपा (एकीकृत समाजवादी)को आज सम्पन्न काठमाडौ जिल्ला कमिटीको बिस्तारित बैठकबाट काठमाडौ जिल्ला कमिटी पुनर्गठन भएको छ।आज सम्पन्न भेलाबाट नेकपा (एकीकृत समाजवादी) काठमाडौंको अध्यक्षमा कुसुम कुमार कार्की [...]
कार्तिक २०,काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंहपौवामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।पर्यटकीय नगरी जहरसिंहपौवामा भाईटिकाको दिन सो कार्यक्रम हुन लागेको हो।साँंगाचोक युवा क्लबको ब्यवस्थापनमा हुन [...]
कार्तिक १३, काठमाडौं। नेकपा (एकीकृत समाजबादी) शंखरापुरको नगर अध्यक्षमा श्याम कुमार वाईबा चयन हुनुभएको छ।आज सम्पन्न उक्त पार्टीको भेलाबाट वाईबाको नेतृत्व १०१ सदस्य कमिटी गठन भएको हो।नेकपा (एस) शंखरापुर [...]
कार्तिक १३, काठमाडौं। नेकपा (एकीकृत समाजबादी)को भातृ संगठन,युवा संघ नेपाल शंखरापुरको अध्यक्षमा शंखरापुर १, चौकिभञ्ज्याङ्का प्रदिप लामा चयन हुनुभएको छ।त्यसैगरि सो संगठनको उपाध्यक्षमा लक्ष्मण खड्का र सचिवमा [...]
नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटीको शुभकामना आदानप्रदान तथा कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ।शंखरापुर नगरपालिकाको साँखु स्थित भक्ती बेम्बो कटेजमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा (एकीकृत [...]
काठमाडौं, नेकपा (एकीकृत समाजबादी)ले शंखरापुर नगरपालिकामा संगठन बिस्तारलाई तिब्रता दिएको छ। गत स्थानिय तहको निर्बाचनमा शंखरापुर नगरपालिकामा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमाले बिभाजनसंगै नेकपा (एस)ले यस नगरपालिका संगठन [...]
कार्तिक ९ काठमाडौं। आज सम्पन्न नेकपा (एमाले) शंखरापुर नगर अधिबेशनबाट नगर अध्यक्षमा रामकुमार तिवारी सर्बसम्बत रुपले चयन हुनुभएको छ। त्यसैगरी नगर उपाध्यक्षमा नवराज दाहाल, सचिवमा हितमान तामाङ र उपसचिवमा [...]
कार्तिक ८ ,काठमाडौ। नेकपा एमालेले शंखरापुर नगरपालिकाको सबै वडामा नेतृत्व टुङ्याएको छ।हिजो सम्पन्न शंखरापुर नगरपालिकाको वडा अधिबेशनमार्फत सबै वडाको नेतृत्व सर्बसम्मत रुपमा टुङिएको हो।नेकपा एमाले शंखरापुर नगर अध्यक्ष रामकुमार [...]
कार्तिक ६ काठमाडौं। इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी लामा लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित [...]