नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ, शंखरापुर नगर अध्यक्षमा प्रदिप लामा

  कार्तिक १३, काठमाडौं।   नेकपा (एकीकृत समाजबादी)को भातृ संगठन,युवा संघ नेपाल शंखरापुरको अध्यक्षमा शंखरापुर १, चौकिभञ्ज्याङ्का प्रदिप लामा चयन हुनुभएको छ।त्यसैगरि सो संगठनको उपाध्यक्षमा लक्ष्मण खड्का र सचिवमा [...]

नेकपा (एकीकृत समाजबादी) शंखरापुरको सुभकामना आदानप्रदान तथा कार्यालय उद्घघाट्न कार्यक्रम सम्पन्न

नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटीको शुभकामना आदानप्रदान तथा कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ।शंखरापुर नगरपालिकाको साँखु स्थित भक्ती बेम्बो कटेजमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा (एकीकृत [...]

नेकपा (एस)ले शंखरापुरमा दियो संगठन बिस्तारलाई तिब्रता, वडा नं ८को अध्यक्षमा तामाङ्ग

काठमाडौं, नेकपा (एकीकृत समाजबादी)ले शंखरापुर नगरपालिकामा संगठन बिस्तारलाई तिब्रता दिएको छ। गत स्थानिय तहको निर्बाचनमा शंखरापुर नगरपालिकामा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमाले बिभाजनसंगै नेकपा (एस)ले यस नगरपालिका संगठन [...]

यी हुन, शंखरापुर नगर (एमाले)का नवनिर्बाचित पदाधिकारी

कार्तिक ९ काठमाडौं। आज सम्पन्न नेकपा (एमाले) शंखरापुर नगर अधिबेशनबाट नगर अध्यक्षमा रामकुमार तिवारी सर्बसम्बत रुपले चयन हुनुभएको छ। त्यसैगरी नगर उपाध्यक्षमा नवराज दाहाल, सचिवमा हितमान तामाङ र उपसचिवमा [...]

शंखरापुर नगरको सबै वडामा एमालेले टुङ्यायो नेतृत्व

कार्तिक ८ ,काठमाडौ। नेकपा एमालेले शंखरापुर नगरपालिकाको सबै वडामा नेतृत्व टुङ्याएको छ।हिजो सम्पन्न शंखरापुर नगरपालिकाको वडा अधिबेशनमार्फत सबै वडाको नेतृत्व सर्बसम्मत रुपमा टुङिएको हो।नेकपा एमाले शंखरापुर नगर अध्यक्ष रामकुमार [...]

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्षको निधन

कार्तिक ६ काठमाडौं। इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी लामा लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित [...]

शंखरापुरको जहरसिंहपौवामा दक्षिण एसियाकै दोश्रो लामो जिपलाईन बन्दै

असोज २२, काठमाडौ।   काठमाण्डौ जिल्लाको पर्यटकिय नगरी शंखरापुरमा दक्षिण एसियाकै  दोश्रो लामो जिपलाईन बन्ने भएको छ। करिव २८०० मिटर लम्बाई रहने उक्त जिपलाईन शंखरापुर नगरपालिका वडा नं ८ [...]

आफ्नै भवनमा सर्यो नेचुरल सहकारीको साँखु सेवा केन्द्र, एटिएम सेवा समेत संचालन

असोज २१ काठमाडौ। नेचुरल बचत तथा ऋण सहकारी संस्थाको साँखु सेवा केन्द्रले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । आज बिहिवार (घटस्थापना)को दिन एक कार्यक्रमका बीच संस्थाको भवन उद्घाटन [...]

नेपाली काङ्ग्रेस शंखरापुर नगर सभापतिमा दिलिप कुमार श्रेष्ठको प्यानल बिजयी

असोज १६ काठमाडौं। नेपाली काङ्ग्रेसको आज सम्पन्न शंखरापुर नगर अधिबेशनमा दिलिप कुमार श्रेष्ठको प्यानल बिजयी भएको छ।आज सम्पन्न भएको नगर अधिबेशनमा सर्बसम्मत नभएपछी मतदान भएको थियो।सो निर्वाचनमा शंखरापुर नगर [...]

शंखरापुरले बितरण गर्यो जेष्ठ नागरिकलाई न्यानो कपडा र खानेकुरा

  असोज १६ काठमाडौं। ३१ औं अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शंखरापुर नगरपालिकाले आज साँखुस्थित समरा गार्डनमा एक कार्यक्रमको आयोजना गर्दै शंखरापुर नगरपालिकाका ९ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो [...]