काङ्ग्रेस शंखरापुरको नेतृत्वमा दुईजनाको दाबी, कस्को पल्ला भारी?

असोज ९ काठमाडौं। नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनको चटारोले काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकालाई समेत छोइसकेको छ।९ वटा वडा रहेको  यस नगरपालिकाको सबै वडामा काङ्ग्रेसले नेतृत्व पाईसकेको छ।९ वटा [...]

शंखरापुर नगरपालिका र लुम्बिनी बिश्वबिद्धालय बिच सम्झौतापत्रमा हस्ताक्षर

असोज ८ काठमाडौं। काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र लुम्बिनी बिश्वबिद्धालय बिच विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर  सम्पन भएको छ।शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ तथा लुम्बिनी बिश्वबिद्धालयका [...]

जहरसिंहपौवामा लप्सेफेदी स्वास्थ्यचौकी भवनको शिलान्यास

शंखरापुर नगरपालिका वडा नं ३को स्वास्थ्यचौकी भवनको शिलान्यास भएको छ।  सो भवन शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंहपौवामा बन्न लागेको छ।करिव २ करोड ५ ० लाख  रुपैया लागतम [...]

नेपाली काङ्ग्रेसले शंखरापुरका ७ वडामा चुन्यो नेतृत्व

असोज ५, काठमाडौं। नेपाली काङ्ग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि शंखरापुर नगरपालिकाको अधिकांश वडाको नेतृत्व टुङ्याएको छ।आज सम्पन्न अधिबेशनबाट वडा नं ६ र ७ बाहेकका वडामा  काङ्ग्रेसले वडाको नेतृत्व टुङ्याएको [...]

शंखरापुर नगर उपप्रमुख सहित ८ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजबादी

भदौ १८ काठमाडौं। शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ सहित ८ जना जनप्रतिनिधिले एकीकृत समाजबादीमा सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा आज शंखरापुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष [...]

नेकपा (एमाले) शंखरापुर नगर कमिटी नेकपा (एकीकृत समाजबादी)मा रुपान्तरण

  भदौ १४, काठमाडौँ| नेकपा एमालेको शंखरापुर नगर कमिटी नवगठित नेकपा (एकीकृत समाजबादी )मा रुपान्तरण भएको छ| नबौ महाधिबेशनमा शंकरमान श्रेष्ठको नेतृत्वमा गठित ८१ सदस्यिय नगरकमिटीको बहुमत पदाधिकारी तथा [...]

पूर्वी काठमाडौँ नयाँ शहरी बिकास परियोजना रोक्न माग गर्दै शंखरापुरमा बुझाइयो ध्यानाकर्षण पत्र

साउन ३२ काठमाडौँ| काठमाडौँ पूर्वका तीन वटा नगरपालिका शंखरापुर, कागेश्वोरी मनोहरा तथा गोकर्णेश्वोरले संयुक्त रुपमा शुरु गर्न लागेको पूर्वी नयाँ शहरी बिकास आयोजनाको  बिषयको बिरोध  शुरु भएको छ| शंखरापुर [...]

नेकपा माओबादी केन्द्र शंखरापुर ३ को कार्यकर्ता भेला सम्पन्न

  साउन ३०, काठमाडौँ|   नेकपा माओबादी केन्द्र शंखरापुर ३ को कार्यकर्ता  भेला सम्पन्न भएको छ| नेकपा माओबादी केन्द्र शंखारापुर नगर कमिटिको आयोजनामा सो भेलाको आयोजना भएको हो|हाल सो [...]

जहरसिंहपौवा यातायातका बसमा अबदेखि क्युआर कोड स्क्यान गरि भाडा तिर्न सकिने

      साउन २८, काठमाडौँ| नेचुरल बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा जहरसिहपौवा यातायातका बसहरुमा क्यु आर कोड स्क्यान गरि  जुनसुकै बैकं तथा वित्तीय संस्थाका मोबाइल बैकिङ्ग मार्फत [...]