प्रहरीको ३० वर्षे सेवा अवधि कायम ,सरकारको माग बमोजिम सर्वोच्चले दियो आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा [...]

बालबालिकालाई पोलियो खोप दिन इजरायल र हमास युद्ध विराम गर्न सहमत

काठमाडौं । इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेपछि ६ लाख [...]

आज विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । हरेक वर्ष ३० अगस्टमा संसारभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ। बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको संझनामा विश्व बेपत्ता विरुद्धको दिवस आज नेपालमा पनि [...]

लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ: माधव नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरू जाग्न आवश्यक रहेको बताएका छन् । दोलखामा रहेको गाईखुरा युवा क्लबले शुक्रबार काठमाडौँमा [...]

भ्रष्टाचारसम्बन्धी विधेयकबाट हट्यो ५ बर्षे हदम्याद

काठमाडौं ।  लामो बहस र बिरोधको विषय बनेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा रहेको ५ बर्षे हदम्याद हटाइएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था [...]

पाँचथरको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन [...]

पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा [...]

टीआरसी कानून पास भएकोमा अमेरिका, बेलायत, युरोपियन युनियन र जापानसहित १० देशको स्वागत

काठमाडौं । नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी न्यायको विद्येयक प्रमाणीकरण भएकोमा अमेरिका नेतृत्वका पश्चिमा देशहरुले संयुक्तरुपमा स्वागत गरेका छन् । स्वागत गर्ने देशहरुमा गैरपश्चिमा देशहरुमा जापान छ भने अरु आठ देशहरुमा [...]

बाँके बस दुर्घटनामा थप एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी [...]

पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते

पाँचथर । पाँचथर फालेलुङ ५ प्राखङवुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ जना बालक घाइते भएका छन् । बिहीबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते भएका छन् । [...]