पाँचथरमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

पाँचथर । फिदिम नगरपालिका–२ बाट ब्राउन सुगरसहित पाँच जना युवायुवती प्रकाउ परेका छन् । प्रहरीले जनाए अनुसार फिदिम नगरपालिका–२ पल्लोटारबाट प्रतिबन्धित ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको हो । फिदिम–२ [...]

सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मी खोज्न ३५ जनाको टोली परिचालन

काठमाण्डौं । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त [...]

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने ४ जना पक्राउ

काठमाडौं । झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई [...]

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। सोमबार उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो। [...]

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौँ। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनलाई स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको [...]

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने [...]

भेन्टिलेसन फोडेर धनुषाको प्रहरीको हिरासतबाट भागे ९ थुनुवा

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ तोडेर नौ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये [...]

दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न [...]

दुर्गा प्रसाईं सहित ३ जनालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई  पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित धादिङका प्रकाशचन्द्र दाहाल र बाग्लुङका जीवन पाण्डेविरुद्ध पनि [...]

उत्तर कोरियाले फेरी गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले फेरी अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएका छन्। दक्षिण [...]