पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड, ‘हामीले विश्वलाई भन्न सक्नुुपर्छ-हात्ति चढेर गैँडा हेर्न आउनुस्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गनुर््भएको छ । नेकपा [...]

सर्वाधिक कमाउने २५ नेपाली चलचित्र

काठमाडौं ।  चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक गरेको छ । नेपाली चलचित्रको ६ दशक लामो इतिहासमा प्रदर्शन भएका हजारौँ चलचित्रमध्ये [...]

बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले चुमिन द मिसेस नेशनल ग्रयाण्डको ताज

काठमाण्डौं । बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई [...]

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको निर्णय- दुई भन्दा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन, जमिन बाँझो राखे कार्वाही

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कम्तीमा तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ। दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालन पोषणमा सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले [...]

प्रधानमन्त्री, मन्त्रीले राज्यको सम्पत्ति दुरुपयोग गरे: किसान श्रेष्ठ

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले सरकारले ल्याएको बजेट विभेदकारी रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। शनिबार संसदमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री, मन्त्री र [...]

प्रधानमन्त्रीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका अभियानकर्मी बोहराको भेट

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ । कर्णालीको सुशासन, विकास, [...]

गर्मी छल्न कुरिनटार रिट्रिटमा आन्तरिक पर्यटकको भिड

चितवन ।  इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ। नेपाल को प्रमुख राजमार्ग संगै अवस्थित यस कुरिनटार रिट्रिट शान्त, मनमोहक [...]

जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौं ।  सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको  छ । गुठी संस्थान ललितपुरका प्रतिनिधिले मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाए । [...]

भारतका १०१ वर्षीय श्रीरामुलुले जिते तीन गोल्ड मेडल

एजेन्सी । भारतका १०१ वर्षीय वल्लभजोस्यूला श्रीरामुलुले एक साताअघि स्वीडेनको गोथेनबर्गमा सम्पन्न विश्व मास्टर्स एथ्लेटिक्स च्याम्पियनशिपमा तीनवटा गोल्ड मेडल जितेका छन्। भारतीय नौसेनाका अवकाश प्राप्त कमाण्डर श्रीरामुलुले ज्याभ्लिन, डिस्कस [...]

अपराध सिकाउने भारतका स्कुलहरू : जहाँ बालबालिकालाई पकेटमारी, चोरी , डकैती गर्ने तालीम दिईन्छ

काठमाडौं ।   विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् । [...]