संसदमा धनराज गुरुङले भने: पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्,गरे छानबिनको माग
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले [...]