स्थानीयले दान दिएको जग्गामा बन्ने भयो शंखरापुर ८ को वडा कार्यालय भवन
मंसिर १, काठमाडौ| शंखरापुर नगरपालिका वडा नं ८ का दानबिर स्व.पूर्व उपप्रधानपन्च कृष्णवीर घ्लानको परिवारले दिएको ७ आना जग्गामा ८ नं वडा कार्यालय भवन बन्ने भएको छ| उक्त्त भवनको [...]














