नेपाल-भारतबीच सुपुर्दगी, कोशी र नागरिकताको विषय राष्ट्रियताकै संकट हो : नेता खनाल

लेखनाथ सिकारू काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको राष्ट्रिय हितविपरित सरकारले तीनवटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको [...]

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन्ः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन [...]

समाजको परिवर्तन र रूपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरूको काँधमा छ- अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजको परिवर्तन र रूपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरूको काँधमा रहेको बताए । बुधवार पुष्पलाल स्मृति प्रतिस्नठाद्वारा आज कीर्तिपुर [...]

पुष्पलाल स्मृति दिवस : वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौँ । स्कुल अफ माक्र्सिज्मले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै आज वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा [...]

नेकपाका संस्थापक पुष्पलालको  स्मृति दिवस विविधि कार्यक्रमका साथ मनाइँदै

लेखनाथ सिकारु काठमाडौ।  नेपाल कम्युनिस्ट पार्टी का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पपुस्पलाल स्मृति प्रतिष्ठानले पुस्पलीाल स्मृति पार्क कीर्तिपर चम्पादेवीमा श्रध्दाञ्जली तथा [...]

आज साउनको पहिलो सोमबार, पशुपतिमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । शुपतिनाथ लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको [...]

एनआरएनए मलेसियामा एकता अधिवेशनका लागी सहमति, अगष्ट ३० – ३१ मा एकताको अधिवेशन

मलेसिया।  मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सहमति जुटेको छ । शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत [...]

अमेरिकामा “विश्वशान्ति ज्ञानमहायज्ञ ऐतिहासिक धार्मिक अनुष्ठान” सुरु

धनन्जय भट्टराई ओहायो: अमेरिकाको ओहायो राज्यमा विश्व भुटानी हिन्दु संगठन र वैदिक निर्णय समितिको मुल आयोजनामा वेदमय संस्कार, विश्वशान्तिको कामना र आध्यात्मिक पुनर्जागरणको महान उद्देश्यले “विश्वशान्ति ज्ञानमहायज्ञ – 2025, [...]

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित

काठमाडौं  । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ [...]

संचालनमा आयो ‘जिओ फ्लाईट’- मोबाईलबाटै सबै सुविधा लिन सकिने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट [...]