नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

काठमाडौँ । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । इना सेन्टर नेपाल प्रालिले काठमाडौँमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूमहरु सार्वजनिक [...]

अध्यक्ष प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन [...]

साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भिड

काठमाडौं । आज १ साउन अर्थात् साउने संक्रान्ति पर्व । साउने संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको [...]

अपडेट- फाल्गुनन्दमा सेप्टिक ट्याङ्की दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा चार जना श्रमिक बेहोस भएका छन्। तीमध्ये एक जनाको उपचारका क्रममा भएको छ । मृत्यु [...]

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी [...]

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित

काठमाडौं  । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ [...]

तीन महिनामा विपद्का घटनामा परी ९३ जनाले गुमाए ज्यान, २२ बेपत्ता

काठमाडौं । बितेको तीन महिनामा विपद्का घटनामा परी देशभर ९३ जनाले ज्यान गुमाएका छन् । यो वर्षको वैशाख १ देखि असार ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् [...]

पाँचथरको फाल्गुनन्दमा सेप्टि ट्याङ्की सफाइका क्रममा ४ जना श्रमिक बेहोस

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्बिसे पञ्चमीमा निर्माणाधीन सेप्टि ट्याङ्कीमा काम गर्ने क्रममा चार जना श्रमिक बेहोस भएका छन्। बुधबार साँझ करिब ५स्२० बजे घुर्बिसे पञ्चमी बचत तथा [...]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको [...]

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं : नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई [...]